नियम ४०
खारेजी र बचाउ
(१) सरकारी वकीलसम्बन्धी नियमावली, २०२८ खारेज गरिएको छ ।
(२) सरकारी वकीलसम्बन्धी नियमावली, २०२८ बमोजिम भए गरेका काम
कारबाहीहरु यसै नियमावलीबमोजिम भए गरेको मानिनेछन् ।